रूसद्वारा क्युबामाथि लगाएको कडा प्रतिबन्धको विरुद्धमा वासिङ्टनलाई चेतावनी
barnanmedia.com · Thu Jan 29 21:15:00 GMT 2026

रूसले क्युबामा अमेरिकी प्रतिबन्ध कडा पार्ने सम्भावित परिणामको चेतावनी दिँदै हवाना विरुद्ध थप कदम चाल्ने वासिङ्टनको अभिप्रायबारे प्रसारित रिपोर्टहरू सत्य नभएको जनाएको छ ।
रूसी विदेश मामिला मन्त्रालयको प्रवक्ता मारिया जाखारोभाले विज्ञप्ति जारी गर्दै मस्कोले प्रतिवन्द कडा पार्ने रिपोर्टहरु सत्यमा निहित छैनन् भन्ने आशा गरेको बताउनु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)