साउनयता कर्णालीमा विपद्का १७५ घटना, १० जनाको मृत्यु
ekantipur.com · Sun Sep 27 17:27:17 GMT 2026

साउनयता कर्णालीमा विपद्का १७५ घटना, १० जनाको मृत्यु
विपद्का कारण कर्णाली प्रदेशमा साउनयता १५२ घरधुरी विस्थापित भएका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जसमा ८ सय २४ नागरिक विस्थापित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)