भारतमा संक्रमण वृद्धिमा यो वर्षको नयाँ रेकर्ड, एकैदिन ६२ हजार ६३१ संक्रमित
khabarhub.com · Sun Mar 28 00:32:48 GMT 2021
काठमाडौँ- भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम भएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६३१ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै धेरै हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)