एआईआईबी अध्यक्षसँग अर्थमन्त्री वाग्लेको भेट : विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्न आग्रह
ratopati.com · Sun Sep 27 17:44:11 GMT 2026

कतार । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी हुन कतारको दोहा पुगेका नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र बैंकक ा अध्यक्ष जोउ जियायीबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटका क्रममा एआईआईबीकी अध्यक्ष जोउले नेपालमा हालैको प्राकृतिक विपद्का कारण भएको ठुलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरे। साथै, उनले यस कठिन परिस्थितिमा नेपाल र नेपाली जनतालाई आवश्यक सहयोग गर्न एआईआईबी तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)