मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जडीबुटी सङ्कलन गर्न आएका मुगुका एकको मृत्यु, दुई बेपत्ता

ratopati.com · Sun Sep 27 17:46:57 GMT 2026

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका–२ स्थित बागेढुङ्गा सामुदायिक वनमा जडीबुटी सङ्कलन गर्न आएका मुगुका एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

मुगुको कार्मारोङ गाउँपालिका–९ पापु र छाइलबाट जडीबुटी सङ्कलनका लागि हुम्ला आएका २२ वर्षीय गणेश बुढाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी धनकृष्ण पाण्डेले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)