आज २०८३ साल साउन १२ गते मंगलबारको राशिफल
khabarhub.com · Mon Jul 27 23:27:00 GMT 2026

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६ जुलाई २८ तारिख। असार शुक्ल पक्षको चतुदर्शी तिथि । विश्व हेपाटाइटिस दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)