यूईएफए च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र लाइप्जिगको बराबरी, इन्टरले पोर्टोलाई हरायो
Ujyaaloonline.com · Thu Feb 23 00:44:29 GMT 2023
काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इङ्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब आरबी लाइप्जिगले बराबरी खेलेका छन् ।
आज बिहान भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटी घरेलु टोली लाइप्जिगसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)