सात खेल खेल्दा हैदराबाद पाँचौँ पटक पराजित, दिल्लीको दोस्रो जित
pahilopost.com · Mon Apr 24 18:05:48 GMT 2023
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमवार सम्पन्न खेलमा सनराइजर्स हैदराबाद दिल्ली क्यापिटल्ससँग पराजित भएको छ। हैदराबादस्थित राजीव गान्धी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली दिल्लीसँग ७ रनले पराजित भएको हो।
टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद ६ विकेट गुमाएर १३७ रनमा समेटियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)