मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नर्वेविरुद्धको खेलमा क्रिस्टियानो रोनाल्डो बेन्चमा, यस्तो छ दुवै टोलीको सुरुवाती ११

ratopati.com · Sun Sep 27 18:10:06 GMT 2026

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत सोमबार बिहान हुने खेलमा पोर्चुगलले नर्वेको सामना गर्दै छ । समूह ‘डी’ अन्तर्गत खेलिन लागेको यो खेल नेपाली समय अनुसार सोमबार बिहान १२ः ३० बजे सुरु हुनेछ ।

खेल सुरु हुनुअघि सार्वजनिक गरिएको सुरुवाती ११ मा पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो भने परेका छैनन् । टोलीले उनलाई बेन्चमा राखेको छ। रोनाल्डोको स्थानमा पोर्चुगलले आक्रमणको जिम्मेवारी गोन्सालो रामोसलाई सुम्पिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)