एनआरएनए निर्वाचनको ‘अनियमितता’ बारे छानबिन गर्न सरकारले बनायो समिति
ekantipur.com · Thu Jan 25 00:29:10 GMT 2024
लन्डन — नेपाल सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनका क्रममा भएको भनिएका अनियमितताबारे छानबिन गर्न एक समिति गठन गरेको छ ।
गत असोजमा काठमाडौंमा आयोजित संघको ११ औं महाधिवेशनमा अनलाइनबाट गराइएको निर्वाचनमा योजनाबद्ध रूपमा धाँधली गरिएको भन्ने उजुरीहरू परेको तीन महिनापछि सरकारले छानबिन समिति गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)