बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग मन्त्री लम्सालको छलफल
gorkhapatraonline.com · Sun Sep 27 18:15:09 GMT 2026

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगातारको वर्षाका कारण क्षति पुगेका क्षेत्रका जनप्रतिनिधिसँग आज छलफल गर्नुभएको छ ।
बाढी र पहिरोका कारण देशभर जनजीवन प्रभावित भएपछि मन्त्री लम्सालले प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकालसहित प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका विषयमा छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)