काठमाडौंका सडकमा मध्यराति खानेपानीमन्त्री यादवको छड्के
onlinekhabar.com · Sun Jul 20 18:07:38 GMT 2025

४ साउन, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंका विभिन्न खानेपानी पाइपलाइनमा भइरहेको कामको अनुगमन गरेका छन् ।
उपत्यकावासीका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामलाई प्रभावकारी बनाउने भनेर उनी अनुगमनमा निस्किएको उनको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)