बाढीप्रभावित क्षेत्रमा असोजभित्रै पुनर्निर्माण अघि बढाउने प्रतिबद्धता
baahrakhari.com · Sun Sep 27 18:16:37 GMT 2026

काठमाडौं। पूर्वाधारमन्त्री सुनिल लम्सालले बाढीप्रभावित स्थानीय तहलाई क्षतिको विवरण संकलन गर्दै पुनर्निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
आइतबार बाढीप्रभावित स्थानीय सरकारका केही प्रतिनधिहरुसँग छलफल गर्दै मन्त्री लम्सालले यस्तो निर्देशन दिएका हुन् । मन्त्री लम्सालले बाढीका कारण विस्थापित परिवारका लागि अस्थायी आवासको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तत्काल अघि बढाउन भनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)