दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
barnanmedia.com · Tue Jul 28 00:04:16 GMT 2026

काठमाडौँ, १२ साउनः सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको छ ।
दार्चुला पावर कम्पनी प्रवर्द्धन रहेको २८ दशमलव ३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना सो नदीमा निर्माण हुन लागेको हो । दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने आयोजना मार्मा गाउँपालिकामा अवस्थित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)