मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओलीले बालेनलाई किन दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा ?

barnanmedia.com · Sat Sep 14 21:51:18 UTC 2024

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयर बालेन्द्र साहबारे टिप्पणी गर्दै ‘मनपरी बोल्ने केटो’ भनेका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशाला बोल्दै प्रधानमन्त्री ओलीले बालेनको नाम नलिएरै ‘मनपरी बोल्ने केटो’ को संज्ञा दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)