मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल प्रिमियर लिगको खेलाडी अक्सन दशैँ अघि नै हुने

barnanmedia.com · Sat Sep 14 21:54:01 UTC 2024

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का मार्की खेलाडीले २० लाख पारिश्रमिक पाउने भएका छन् ।

आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म‌ आयोजना हुने एनपीएलका आठ मार्की खेलाडीले हरेकले २० लाख पारिश्रमिक पाउने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् । साथै पारिश्रमिक बाहेक मार्की खेलाडीलाई फ्रेन्चाईजीले बोनस तथा अन्य थप रकम दिन सक्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)