कोरोना निको भएपछि देखिदै नयाँ फङ्गलको संक्रमण, जान्नुहोस् यसका लक्षण र बच्ने तरिका
arthadabali.com · Mon May 31 17:25:24 GMT 2021
कोरोनाबाट स्वस्थ भएपछि पनि धेरै बिरामीहरू विभिन्न प्रकारका संक्रमणहरूबाट पीडित छन्।
कालो ढुसीसँगै अन्य फङ्गल एकपछि अर्को संक्रमण बिस्तारै देखिएको विज्ञहरूले बताएका छन् । भारतमा देखिएको यस फङ्गललाई एस्परजिलोसिस भनिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)