मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

जसले आफ्नो कथा भन्न 'इलुस्ट्रेसन' रोजे

setopati.com · Mon Jul 17 00:24:00 GMT 2023

तपाईं कल्पना गरेको वा सुनेको कथालाई चित्रमार्फत भन्नुहुन्छ भने त्यो विधालाई अंग्रेजीमा 'इलुस्ट्रेसन' भनिन्छ।

काठमाडौंकी कृषा ताम्राकारले केही समयदेखि यही विधालाई कला अभिव्यक्ति माध्यमका रूपमा अभ्यास गर्दै आएकी छन्। हालसम्म विभिन्न किताब र 'प्रोजेक्ट' हरूमा काम गरी सकिन्। उनका केही किताब र इ-बुक प्रकाशन भएका छन्। हालै उनीसहित ६ कलाकारको काम भएको किताब 'हार्टस् अन आवर स्लिभ्स' प्रकाशित भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)