मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियन हक्की च्याम्पियन्समा साविक विजेता भारतले पाकिस्तानलाई २–१ ले हरायाे

barnanmedia.com · Sat Sep 14 22:03:13 UTC 2024

एसियन हक्की च्याम्पियन्स ट्रफीमा शनिबार राति भएको खेलमा साविक विजेता भारतले पाकिस्तानलाई २–१ ले हराएको छ।

खेल चीनको हुलुनबुइरस्थित मोकी हक्की प्रशिक्षण केन्द्रमा भएको थियो। यस प्रतियोगितामा भारतको यो लगातार पाँचौँ जित हो।भारतका लागि दुवै गोल कप्तान हरमनप्रित सिंहले गरेका थिए। पाकिस्तानका लागि अहमद नदीमले गोल गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)