जोर्जिन्हो युईएफए उत्कृष्ट पुरुष खेलाडी घोषित
ratopati.com
चेल्सीका मिडफिल्डर जोर्जिन्होले युईएफए वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । उनले चेल्सीबाट युईएफए च्याम्पिन्स लिगको उपाधि जित्नुका साथै ईटालीलाई यूरो २०२० को उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् ।
अन्य पुरुष र महिला विजेता खेलाडीहरु यस्ता छन् :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)