मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्लेअर टू वाच : इभान पेरिसिक

ratopati.com

इभान पेरिसिक कतार विश्वकपमा उत्कृष्ट फममा भएका क्रोएसियन खेलाडी हुन् । पेरिसिकले प्रि–क्वाटरफाइनल खेलमा जापान विरुद्ध गोल गर्दै टिमलाई हारबाट जोगाएका थिए । त्यसपछि टिमले अहिले पेरिसिकलाई टिमको महत्वपूर्ण खेलाडीको रुपमा लिएको छ । अर्जेन्टिनाविरुद्धको सेमिफाइनल खेलमा पेरिसिकलाई महत्वपूर्ण भूमिकामा देखिनेछ ।

क्रोएसियाका लागि महत्वपूर्ण खेलाडीहरुको सूचिमा उनी पनि समावेस छन् । गत विश्वकपमा पनि पेरिसिकले टिमका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । पेरिसिकले विश्वकपमा एक गोलसँगै दुई असिस्ट पनि गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)