मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दश लाखभन्दा बढी अफगानी नागरिकलाई मानवीय सहायता प्राप्त

barnanmedia.com · Sat Sep 14 22:11:07 UTC 2024

अफगान रेड क्रिसेन्ट सोसाइटीले गत वर्ष युद्धग्रस्त अफगानिस्तानमा दश लाखभन्दा बढी मानिसहरूलाई मानवीय सहायता वितरण गरेको छ ।

“गत वर्ष १४ लाख ३० हजार भन्दा बढी जोखिममा परेका र प्रभावित मानिसहरूले आर्थिक, खाद्यान्न र गैर–खाद्य सहायता प्राप्त गरेका छन्,” रेड क्रिसेन्टका उपमहासचिव अब्दुल लतिफ साबितले भन्नुभयो ।अफगानिस्तान सरकारले जहिले पनि जोखिममा परेकाहरूलाई आत्मनिर्भर बन्न मद्दत गर्नका लागि काम र रोजगारीका अवसरहरू उपलब्ध गराउने आवश्यकतामा जोड दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)