बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
ratopati.com · Sun Sep 27 18:52:28 GMT 2026

बागलुङ । बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठुलो मानवीय क्षति भएको हो । आइतबार मात्रै नौ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । शनिबार एक जनाको मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)