मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनु

barnanmedia.com · Thu Jan 29 22:31:26 GMT 2026

गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुने र त्यसबाट वैदेशिक अध्ययन, भ्रमण, रोजगारलगायतमा असर पर्ने भन्दै सचेत गराएको छ।

आज गृहले विज्ञप्ति प्रकाशित गरी ‘कानुन विपरीत काम कारबाही गरे गराएमा त्यस्ता कामको विवरण नेपाल प्रहरीद्वारा जारी हुने चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख हुने’ स्पष्ट पारेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)