फाइबर चुँडिएपछि तीन जिल्लामा सञ्चार सम्पर्क विच्छेद
ratopati.com · Sun Sep 27 19:02:24 GMT 2026

म्याग्दी । फाइबर चुँडिएपछि धवलागिरिका तीन जिल्लामा आइतबार बिहानदेखि सञ्चार सम्पर्क विच्छेद भएको छ ।
पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा कालीगण्डकीले कटान गरेर विद्युत्, नेपाल टेलिकम र निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीको फाइबर जडित पोल बगाएपछि सञ्चार सेवा प्रभावित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)