कांग्रेस महाधिवेशन: सभापतिको मतगणना राति २ बजेपछि सुरु हुने
nepallive.com · Mon Dec 13 18:09:00 GMT 2021
काठमाडौं – नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत मतदानको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अधिकृत राजकुमार उप्रेतीका अनुसार मतदान गर्ने काम भने अन्तिम चरणमा पुगेको छ। तर, सबै प्रक्रिया पूरा हुन भने राति साढे १२ बजे सम्मको समय लाग्ने आकलन गरिएको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)