रियल मड्रिडको जितमा मार्को र बेन्जिमाको गोल
deshsanchar.com · Sun Apr 04 00:05:16 GMT 2021
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ ।
घरेलु मैदानमा भएको खेलमा दोस्रो स्थानको रियल मड्रिडले एइबरलाई २–० ले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)