भरतपुरमा १०,००० टन क्षमताको कोल्ड स्टोरेज बनाउँदै मिनबहादुर, उमेश, आशिष र किरण, डेढ अर्ब लाग्ने
clickmandu.com · Tue Jul 28 00:55:55 GMT 2026

काठमाडौं । व्यवसायी उमेश श्रेष्ठ र मिनबहादुर गुरुङको संयुक्त लगानी रहेको एग्रीवस्तु कोल्ड स्टोरेजले एकै वर्ष १ अर्ब रुपैयाँ बढीको कारोबार गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब १२ करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२४ मा १३ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२५ मा कम्पनीको सञ्चालन नाफा मार्जिन ८.०९ प्रतिशत छ । यसैगरी कम्पनीको समग्र गियरिङ अनुपात १.६८ गुणा रहेको छ । त्यस्तै, कम्पनीको ब्याज कवरेज अनुपातमा सुधार भई २.९५ गुणा पुगेको छ । सन् २०२४ मा १.४८ गुणा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)