सुदूरपश्चिम सरकार दुई महिनादेखि उधाराेमा चल्दै,कर्मचारीले तलब पनि खान पाएनन्
barnanmedia.com · Sat Sep 14 22:35:32 UTC 2024

राजनीतिक दाउपेचका कारण सुदूरपश्चिम प्रदेश सरकार दुई महिनादेखि बजेटविहीन छ।
एकीकृत समाजवादीका नेता दीर्घ सोडारी नेतृत्वको सरकार ढलेपछि वर्तमान सरकार (कमल शाह नेतृत्व)ले अध्यादेशमार्फत् कर उठाउने व्यवस्था गरेको छ। तर, बजेट भने अझैसम्म ल्याउन सकेको छैन। जसकारण प्रदेश सरकारका कर्मचारीले दुई महिनादेखि तलबसमेत खान पाएका छैन्न्। सरकारी कार्यालयको सञ्चालन खर्च पनि उधारोमा चलिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)