अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
barnanmedia.com · Thu Jan 29 22:54:48 GMT 2026

इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी रूपमा विकसित एक हजार ‘रणनीतिक युद्धक’ ड्रोनहरू तैनाथ गरेको बताएको अर्ध–सरकारी समाचार संस्था तास्निम न्यूज एजेन्सीले जनाएको छ।
सेना प्रमुख अमिर हतामीको आदेशमा ती ड्रोन सेनाको स्थल, वायु रक्षा र नौसेनालाई वितरण गरिएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)