मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

निर्वाचनका लागि भारत सरकारले नेपाललाई दियो २५० गाडी

barnanmedia.com · Thu Jan 29 22:48:32 GMT 2026

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनार्थ भारत सरकारले नेपाललाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ।

बिहीबार अर्थ मन्त्रालयमा एक कार्यक्रमबीच भारत सरकारले दङ्गा नियन्त्रण उपकरण र विभिन्न सवारी साधनहरू हस्तान्तरण गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)