प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचिसहित)
baahrakhari.com · Wed Apr 26 00:43:00 GMT 2023
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा सभामुखले संसदीय सुनुवाई समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठनका लागि सदस्यहरूको नामावलीसहितको प्रस्ताव पेस गर्ने र उक्त प्रस्तावको समर्थन गर्ने सम्भावित कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)