प्रधानमन्त्री शाह पछि अर्थमन्त्री वाग्लेले पनि आज उद्योगीहरु भेट्दै
corporatenepal.com · Tue Jul 28 01:34:17 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले आज तीन दर्जन उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे विशेष छलफल गर्ने भएका छन् ।
वाग्लेको आह्वानमा आज अर्थ मन्त्रालयमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याएका झन्डै तीन दर्जन उद्योगपतिहरूसँग बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)