कर्फ्यू हटाइयो, सुनसरीको अवस्था सामान्य बन्दै
lokaantar.com

सुनसरी जिल्लाका केही क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यू आदेश हटाइएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम साउन ११ गते राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू गरिएको कर्फ्यू आदेश साउन १२ गते बिहान १२ः१५ बजेदेखि हटाइएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)