मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एघार लघुजलविद्युत् आयोजनाका करोडौँका उपकरण प्रयोगविहीन

barnanmedia.com · Sat Sep 14 23:17:40 UTC 2024

जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघुजलविद्युत् आयोजना लामो समयदेखि प्रयोगविहीन बनेका छन् ।

विगत साढे दुई दशकभन्दाअघि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ वटा आयोजना अहिले पूर्ण रूपमा बन्द भएका हुन् । लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा करोडौँ मूल्यका उपकरण प्रयोगविहीन बनेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)