जमुनाहनाकाबाट भारतीय पर्यटकलाई भित्र्याउन आग्रह
ratopati.com · Sun Sep 27 20:00:00 GMT 2026

बाँके । पर्यटन प्रवर्द्धनका लागि बाँकेको जमुनाहनाकाबाट भारतीय पर्यटकलाई निर्बाध भित्र्याउन पर्यटन व्यवसायीले आग्रह गरेका छन् ।
नेपालगन्ज पर्यटन परिषद्को आइतबार यहाँ आयोजित प्रथम अधिवेशन तथा साधरणसभामा सरोकार भएका व्यक्ति तथा सङ्घसंस्थाले जिल्लामा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र ब्रान्डिङ भए पर्यटन प्रवर्द्धनमा सफलता हासिल हुने विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)