९६औं अस्कर अवार्डका लागि नेपाली फिल्म आह्वान
kalakarmi.com · Tue Aug 29 00:55:46 GMT 2023
काठमाडौं– द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसले सन् २०२४ मार्च १० का दिन आइतबारका दिन अमेरिकाको लस एञ्जलसको डल्बी थिएटरमा ९६औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त अवार्डमा सहभागिता जनाउनका नेपाली फिल्महरुलाई समेत आह्वान गरिएको छ । उक्त अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागिताका लागि आह्वान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)