जग्गा वर्गीकरण नहुँदा राजस्व उठ्न छाड्यो
gorkhapatraonline.com · Sun Aug 21 00:51:07 GMT 2022
वसन्त पराजुली
भरतपुर, भदौ ५ गते । स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा मासिक करोडौँ रुपियाँ राजस्व उठ्न छाडेको छ। सङ्घीय सरकारले स्थानीय तहलाई भूमिको वर्गीकरण गर्न पत्राचार गर्दासमेत नभएकाले अहिले जग्गाको कित्ताकाट गरी हुने किनबेच रोकिएको र त्यसबाट प्राप्त हुने राजस्व गुमेको जनाइएको छ। चितवनमा रहेका चारवटा मालपोत कार्यालयले गत वर्षको साउनको तुलनामा यस वर्षको साउनमा एक तिहाइभन्दा कम मात्रै राजस्व सङ्कलन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)