मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चेल्सीको जितमा १४ पहेँलो कार्डको कीर्तिमान

ekantipur.com · Sat Sep 14 23:38:55 UTC 2024

काठमाडौँ — सब्स्टिच्युट क्रिस्टोफर एककुन्कुले खेलको अन्त्यतिर गरेको गोलमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा शनिबार बर्नमाउथलाई १–० ले हराएको छ । खेल बराबरीतर्फ अग्रसर भएको बेला ८५ औं मिनेटमा एनकुन्कुले गोल गरेका हुन् ।

यस खेलमा कुल १४ पहेँलो कार्ड देखाइएको थियो र प्रिमियर लिगमा देखाइएको सर्वाधिक कार्डको कीर्तिमान हो । यी पहेँलो कार्डमध्ये ६ बर्नमाउथ र ८ चेल्सीको नाममा रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)