यस्तो छ पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका
nepaltvonline.com · Sat Sep 14 23:39:44 UTC 2024
काठमाडौँ- नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिले शनिवार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
जारी निर्वाचन कार्यतालिकाअनुसार आगामी असोज ४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनय दर्ताको कार्यक्रम छ । सोही दिन साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)