भक्तपुरमा एमालेले २ नगरपालिका गुमायो, एकमा विरासत जोगायो
setopati.com · Wed May 18 22:38:00 GMT 2022
नेकपा एमालेले भक्तपुरका चार नगरपालिका मध्ये एक नगरपालिकामा विजय हासिल गरेको छ।
उसले भक्तपुरको सूर्य विनायक नगरपालिकामा जितेको हो। सूर्यविनायकमा एमालेले प्रमुख र उपप्रमुख दुवै पद जितेको छ। १४ हजार ७ सय ५८ मत ल्याएर एमालेका बासुदेव थापा नगरपालिका प्रमुखमा विजयी भएका छन्। दोस्रोमा रहेका नेपाली कांग्रेसका निशान ढुंगेलले १३ हजार १ सय ३२ मत ल्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)