मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पोखरा महानगरले पलेशालाई २ लाख २२ हजारसहित सम्मान गर्ने

lokaantar.com

पेरिस ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ ।

महानगर प्रमुख धनराज आचार्यले पेरिस ओलम्पिकमा नेपाललाई पदक दिलाउन सफल खेलाडी पलेशालाई नगद रु दुई लाख २२ हजार दुई सय २२ सहित सम्मान गर्न लागिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)