होर्मुज जलडमरूमध्य खोल्न इरान आफ्ना सर्तमा अडिग
barnanmedia.com · Sun Sep 27 20:15:00 GMT 2026

मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः खोल्ने प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरे पनि इरानले आफ्ना सर्तहरू पूरा नभएसम्म जलडमरूमध्य नखोल्ने अडान दोहोर्याएको छ ।
विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य अहिले संयुक्त राज्य अमेरिका र इरानबीचको द्वन्द्वको मुख्य केन्द्र बनेको छ । करिब सात महिनाअघि इरानमाथि भएको घातक सैन्य आक्रमणपछि यो द्वन्द्व थप चर्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)