लिड्ससँग चेल्सी स्तब्ध
thahakhabar.com
काठमाडाैं : इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी अप्रत्यासित हारको सिकार भएको छ। आईतबार राति भएको आफ्नो तेस्रो खेलमा चेल्सी लिड्स युनाइटेडसँग ३-० ले स्तब्ध बन्यो।
लिड्सको घरेलु मैदान एलान रोडमा भएको खेलमा ३३ औँ मिनेटमा ब्रेन्डेर आरोनसनले पहिलो गोल गर्दा ३७ औँ मिनेटमा रोड्रिगोले ज्याक ह्यारिसनको पासलाई सदुपयोग गर्दा पहिलो हाफमा नै लिड्सले २-० को अग्रता बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)