देशभर साढे ४ हजार नमुना जाँच्दा १३ जनामा कोरोना
nepalkhabar.com · Wed Apr 06 23:35:06 GMT 2022
बुधबार देशभर थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८०७ नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)