नेपाल वेस्टइन्डिजसँग १ सय १ रनले पराजित
Ujyaaloonline.com · Thu Jun 22 23:46:23 GMT 2023
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनाेटमा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएकाे छ ।
जिम्बावेले दिएकाे ३ सय ४० रनकाे लक्ष्य पछ्याएकाे नेपाल ४९ ओभर ४ बलमा नेपाल २ सय ३८ रनमा अलआउट भयाे । नेपालका लागि आसिफ शेखले सर्वाधिक ६३ रन बनाए । यस्तै गुलसन झाले ४२, कप्तान राेहित पाैडेलले ३०, आसिफ शेख र करण केसीले समान २८ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका जेसन हाेल्डरले ३ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)