सुनसरी घटनापछि प्रजिअसहित सुरक्षा प्रमुख फिर्ता
hamrakura.com · Tue Jul 28 00:00:00 GMT 2026
काठमाडौँ । गृह मन्त्रालयले आइतबार राति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाएको छ ।
घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई खटाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)