सीजी रिलायन्सबाट मनहरीमा स्वच्छ र सुरक्षित समुदाय निर्माणमा योगदान
hamrakura.com · Sun Jun 07 00:00:00 GMT 2026
मनहरी । सीजी रिलायन्स बेभरेज प्रालिले मकवानपुरको मनहरी गाउँपालिकाको वडा नम्बर ६ सँगको समन्वयमा आफ्नो उत्पादन कारखानाको वरपरका क्षेत्रमा सार्वजनिक सुरक्षा अभिवृद्धि र पर्यावरणीय जिम्मेवारीलाई प्रोत्साहन दिने उद्देश्यले सामुदायिक केन्द्रित कार्यक्रमहरू सञ्चालन गरेको छ ।
यस पहलका अन्तर्गत स्थानीय बासिन्दा र यात्रुहरूको सुरक्षित आवागमनलाई सहयोग गर्न कारखाना परिसर नजिक सडक बत्तीहरू जडान गरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)