स्ववियु निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी संगठन दर्ता
baahrakhari.com · Fri Mar 03 17:46:00 GMT 2023
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता भएका छन् ।
आज बिहानदेखि क्याम्पसमा विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठन दर्ता गराएका हुन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनले उत्साहपूर्वक निर्वाचनमा सहभागी हुनका लागि सङ्गठन दर्ता गराएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)