नयाँ बजेट कार्यान्वयनमा महालेखाको कडाइ
annapurnapost.com · Tue Jul 28 02:29:29 GMT 2026

बजेट कार्यान्वयनलाई व्यवस्थित, पारदर्शी र मितव्ययितामा जोड दिँदै महालेखा नियन्त्रक कार्यालयले ४४ बुँदे विस्तृत मार्गदर्शन जारी गरेको छ।
काठमाडौं : महालेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनमा नीतिगत निर्देशन पठाएको छ। उसले खर्च निकासा, प्रतिवेदन तथा आन्तरिक लेखापरीक्षणलाई प्रभावकारी र अनुशासित बनाउन निर्देश गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)